दफा २४
बीमाङ्ीय मूल्याङ्कन गराउनु पर्ने
बीमकले ऐनको दफा ७० बमोजिम प्रत्येक आर्थिक वर्षमा कम्तीमा एक पटक बीमाङ्गीय मूल्याङ्कन गराउनु पर्नेछ ।